स्ट्याण्डवेल नेपाली समाजको भेला आगामी शनिवार

लण्डन । लण्डनस्थित सेर्फटन काउन्सिल अन्तरगर्त स्ट्याण्डवेल क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायको भेला हुने भएको छ । लण्डनस्थित हित्रो विमानस्थल देखी करिब १ माइलको दुरीमा रहेको सो क्षेत्रमा नेपाली समुदायको उपस्थित बढ्दै गए पछि त्यहाँस्थित नेपालीहरुले एक आपसमा चिनजान गर्ने उदेश्यले भेलाको आयोजना गरेका हुन् । आयोजक मध्य एक टिका लिम्बुका अनुसार सो भेला स्ट्याण्डवेल … Continue reading स्ट्याण्डवेल नेपाली समाजको भेला आगामी शनिवार